You are viewing the translated version of विदेशीहरुका लागि आगमन फाराम.

Schedule 6
विदेशीहरुका लागि आगमन फाराम

(नियम १६(१) सँग सम्बन्धित)
विदेशीहरुका लागि आगमन फाराम

१. नाम थरः

२. राष्ट्रियताः

३. लिङ्गः पुरुष/महिला                                    कार्यालय  प्रयोगका लागि नं.

४. जन्म मितिः

५. राहदानी नं.ः                                                                                                                           —————————

६(क). प्रवेश भिसा नम्बर ः

(ख). भिसा बहाल रहने मिति ः

७. पेशा ः

८. आगमन प्रकार ः हवाईमार्ग / स्थल मार्ग

९. उडान नं. ः

१०. प्रवेश स्थल ः

११. कहाँबाट आएको ः

१२. कुन देशको बासिन्दा हो ः शहर/राज्य ः

मुलुक ः

१३. पहिलो भ्रमण हो ः हो/होइन

१४. एक्लै आएको/समुहमा आएको

१५. नेपालमा बस्ने ठेगाना र फोन नं. ः

१६. बस्न चाहेको दिन/महिना

—————————-

 पाँचौ संशोधनद्वारा संशोधित ।

१७. भ्रमणको उद्देश्य ः
अफिसियल/व्यवसायिक/पदयात्रा/पर्वतारोहण/तीर्थयात्रा/घुम्न/जलयात्रा/सम्मेलन/बैठक/अध्य
यन अनुसन्धान÷रोजगारी÷अन्य
१८. प्रवेश मिति ः
…………….
दस्तखत